मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

फेरी हुँदैछ सलमान र शआहरुखको फाईट !

फेरी हुँदैछ सलमान र शआहरुखको फाईट !


यदी अहिले घोषणा गरेको मिति मै चलचित्र लाग्ने हो भने २०१६ को ईदमा बलिउड कै ईतिहासमा अहिलेसम्मकै ठुलो भिडन्त हुने पक्का भएको छ । निर्माण भईनसकेको सुपरस्टार सलमानले अभिनय गर्ने चलचित्र ‘सुल्तान’ को निर्माण कम्पनि यसराज स्टुडियोले रिलिज मिति तय गरेको छ, २०१६ को ईदलाई । यो मितिमा अर्का स्टार शाहरुख खानको चलचित्र ‘राईज’ पनि लाग्ने पक्का भएको छ ।
 
यो बर्षको ईदमा पनि सलमानको ‘बजरंगी भाईजान’ रिलिज हुँदैछ । एक्शल ईन्टरटेन्मेन्टको ‘राईज’मा शाहरुख र फराह अक्तार लिड रोलमा हुनेछन् । चलचित्रमा राहुल दोलखियाको निर्देशन रहने छ । भने सलमानको ‘सुलत्न’ यसै पनि निर्माण घोषणाबाट नै चर्चामा छ । यी दुई स्टारको चलचित्र एकसाथ भिड्दै गर्दा दुई पक्षिय फ्यानमा पनि टकराव आउन सक्ने तथा सलमान र शाहरुखको पुनः दुस्मनी निस्किन सक्ने अनुमान पनि बलिउड पण्डितहरुले गरेका छन् । हेरौं यी चलचित्र एकसाथ भिड्छन कि रिलिज मिति फेरबदल हुनेछ, त्यो समयले बताउला ।