मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा जिसी

सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा जिसी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेड्रिड (स्पेन)- बिश्व भरिका समाजवादीहरूको साझा संगठन  सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्षमा खगेन्द्र जिसी चुनिएका छन् ।  पेशाले कानुन व्यवसायी जिसी हालै सम्पन्न सोसलिष्टको साधारण सभाबाट उपाध्यक्ष चुनिएका हुन् । यसको सदस्य नेपाली कांग्रेस रहेको छ।
 
नेपाली कांग्रेसका सभापतिद्वय, महामानव बि. पी. कोइराला र शेर बहादुर देउवाले नेपाली कांग्रेसको प्रतिनिधित्व गरि उपाध्यक्ष जितेर प्रतिनिधित्व गरेको गौरवशाली सगठनमा प्रतिनिधिको रूपमा  एन आर एन अमेरिकाका पूर्व अध्यक्ष, बरिष्ट कानूनविद् खगेन्द्र जिसी र नेपाली कांग्रेस महासमितिका पूर्व सदस्य वेद खरेलको सहभागिता थियो । 

साधारण सभाले स्पेनका प्रमं पेड्रो सान्चेजलाई अध्यक्षमा चुनेको छ भने महासचिवमा घानाका बेनडिक्टा लाजीलाई चयन गरेको छ ।