मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन क्षेत्र नं २ मा रवि लामिछाने झन्डै ४,२२७ मतले अगाडि (अफडेट)

चितवन क्षेत्र नं २ मा रवि लामिछाने झन्डै ४,२२७ मतले अगाडि (अफडेट)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता बढाउँदै गएका छन् । उनले ९५१७ मत ल्याएका छन् ।
 
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले ५२९० मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५०८७  मत ल्याएका छन् ।  लामिछानेले  एमालेका पोखरेलभन्दा ४२२७  मतले अगाडि छन् ।