मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बिटु केसीको सांगितिक गजल भिडियो सार्वजनिक

बिटु केसीको सांगितिक गजल भिडियो सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । 
 
आज फेरि घरीघरी त्यो रात याद आयो 
रातो घुम्टो भित्रको त्यो मात याद आयो …….
 
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको अफिसियल यूटुब च्यानल मार्फत हालै यो गजल सार्वजनिक भएको छ ।  न्ह्यू बज्राचार्यले नै संगीतवद्द गर्नु भएको गजलमा आजकी लोकप्रिय गायिका बानिका प्रधानको स्वर रहेको छ । शब्द लेखन गजलकार बिटु केसीको हो ।
 
विवाहको पहिलो रातका मिठा यादहरुलाई गजल मार्फत  प्रस्तुत गरिएको यो सुन्दर भिडियोले गजलमा झन मिठास थपेको छ । 
 
तलको लिन्क क्लिक गरेर यो गजल सुन्न सक्नु हुनेछ  ।