बिनय पन्तको शब्द र जितन थुलुङ राई को स्वर मा रहेको ‘रुपको चर्चा’ बोलको गीतको म्युजिक भिडिओ युट्युबमा सार्वजनिक गरिएको छ ।
म्युजिक भिडिओको निर्देशन गायक थुलुङ्ग आफैले गरेका हुन । भिडिओमा विजय डोङ र निमा लामा लगाएत ज्ञान कुमार कट्टेल को अभिनय रहेको छ । गीतमा प्रेम सम्बन्ध छुट्टिए पछि प्रेमिकालाई लाग्ने आरोपहरु को खण्डन गर्दै प्रेम अन्य कारणले पनि छुट्न सक्छ भन्ने आशय देखाइएको छ।
भिडिओ
प्रतिक्रिया