मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रियंका रानी बनिन् मिस नेपाल-२०२२ को विजेता

प्रियंका रानी बनिन् मिस नेपाल-२०२२ को विजेता


काठमाडौँ । हिडन ट्रेजरद्वारा ललितपुरको गोदावरीमा शनिबार आयोजित डावर वाटिका मिस नेपाल वर्ल्ड २०२२ को उपाधि काठमाडौँ निवासी प्रियंका रानी जोशीले हात पारेकी छन् ।
 
ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सनमा आयोजित २४ जना सुन्दरीबीचको प्रतिस्पर्धामा ग्रान्ड फिनालेमा उनले उक्त उपाधि हासिल गरेकी हुन् । जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् ।
 
प्रतियोगितामा मिस नेपाल अर्थको उपाधि सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का घोषित भएका छन् ।  
 
#तस्बिर : प्रदीपराज वन्त/रासस