मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ईन्जिनियरका संघर्षका कथा सार्वजनिक

ईन्जिनियरका संघर्षका कथा सार्वजनिक

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘आँगन छोडेपछि-आप्रवासी नेपाली इन्जिनियरका सपना र संघर्षका कथा’ शुक्रबार एक कार्यक्रमका बीच बिमोचन सम्पन्न भयो। पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर , इन्जिनियारिंग पेशा संग सम्बन्ध १७ जना इन्जिनियरहरुको बिदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ।  उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ।  
 
बिमोचन कार्यक्रममा लेखक / इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए । नियात्राकार जीबा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय  अनुभव साझा  गरेका थिए । पुस्तकका दुइ मध्ये एक सम्पादक केशवराज ज्ञवालीले , सम्पादनको अनुभव सुनाएका थिए। कार्यक्रम शिखा प्रकाशनका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो। कार्यक्रम इन्जिनियरिंग साहित्य समाज ( इन्सास ) को आयोजनामा भएको थियो।