अन्तर्वार्ता

अहिलेको संविधान नेपालले धान्न सक्दैन : रुक्माङ्गद कटवाल (भिडियो अन्तरर्वार्ता)

प्रकाशित |
अमेरिका । रुक्माङगद् कटवाल गैरराजनीतिक व्यक्तित्व भए पनि उनको संयोग राजनीतिसँग सधैँ जोडिएको छ । संयोगहरुले कटवाल नेपाली सेना र राजनीतिभित्र चर्चित व्यक्ति बन्न पुगे । 
 
अझै पनि आफ्नो कुरा सेनाकै शैलीमा राख्ने कटवालको अमेरिका भ्रमणका सन्दर्भमा हिमालयखबरले अन्तरर्वार्ता गर्ने अवसर मिल्यो । तपाईं अमेरिका किन आउनु भयो ? हिमालयखबरका सहकर्मी भीषण न्यौपानेले यो प्रश्नबाट संवाद सुरु गरेका छन् । सहकर्मी भीषणले कयौँ व्यक्तित्वसँग अन्तरर्वार्ता लिए । तर, कटवालसँग कुराकानी सकिएपछि उनले प्रतिक्रिया दिए मैले सोचेभन्दा धेरै नै फरक लाग्यो, कठिन लाग्यो ।

यो पनि पढ्नु होला>> आन्तरिक राजनीतिको गोटी बनाइदैछ एमसिसीलाई । जनताबीच एक आपसमा लडाउने र भीडाउने हतियार बनाइदैछ एमसिसीलाई -रामचन्द्र भट्ट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया