मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

१० जनाको रद्द , १३ जनाले प्रयाप्त सूचना दिएनन्

१० जनाको रद्द , १३ जनाले प्रयाप्त सूचना दिएनन्

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाले नयाँ नेतृत्वको लागि उम्मेदवारीको पहिलो सुची सार्बजनिक गरेको छ I एनआरएनए एनसीसी अमेरिकामा उम्मेदवार दिने मध्य २३ जनाको उम्मेदवारीमा समस्या देखिएको छ I 
 
बिभिन्न पदमा १० जनाको उम्मेदवारी रद्द भएको छ भने १३ जनाको प्रयाप्त कागजात र सूचना नभएको सुचिमा परेको छ I 

उम्मेदवारको प्रारम्भिक सूची हेर्न यहाँ थिच्नु होला I

१० जनाको उम्मेदवारी रद्द भएको छ भने १३ जनाको प्रयाप्त कागजात र सूचना नभएको

१० जनाको उम्मेदवारी रद्द भएको छ भने १३ जनाको प्रयाप्त कागजात र सूचना नभएको