मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित


भरतपुर । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडर्भटाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् । 
 
चेम्बरको ७०औँ वार्षिक साधारण सभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् । 
 
एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकसमेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा रहँदै आएका छन् ।