मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

म्युजिक भिडियो सानी भनेर

म्युजिक भिडियो सानी भनेर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- तपाईलाई गीत मात्र होइन छायांकन पनि मन पर्र्छ भने हालै रिलिज भएको सानी भनेर म्युजिक भिडियोवाट आनन्द लिन सक्नु हुने छ ।  

विश्व नेपाली र गुंजन उपाध्यायको स्वरमा रहेको उक्त गीतमा तुंग नेपालीले संगित दिएका छन् । यस गीतको म्यूजिक भिडियोमा लोसिना लामिछाने र प्रयास बान्तावाको अभिनय  रहेको छ । यो भिडियोको निर्देशन सूरज तमूले गरेका हुन् । यो नेपसिस्टरको निरमाया पछिको दोस्रो प्रस्तुती हो ।