कला

भ्वाइस अफ नेपालका विजेता अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक

प्रकाशित |
काठमाडौँ । भ्वाइस अफ नेपालका विजेता चर्चित गायक सिडी विजय अधिकारीको आकाशको जून म्यूजिक भिडियो सार्वजनिक भएको छ।
 
मोडल सन्तोष बानिया र रश्मी श्रेष्ठको अभिनय रहेको सो म्यूजिक भिडियोमा तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । गीतकार हरिप्रसाद खनालको रचनाको सो गीतको एरेन्जर फडिन्द्र राईले गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया