मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

यो असहज स्थिति हो यही अनुसार तयारी गरिएको छ युलिस मेयर लिण्डा मार्टिन

यो असहज स्थिति हो यही अनुसार तयारी गरिएको छ युलिस मेयर लिण्डा मार्टिन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- लिण्डा मार्टिन नेपाली समुदायको ठुलो वस्ती रहेको युलिस सिटीकी मेयर हुन् । नेपाली समुदायको कार्यक्रममा समेत प्राय देखिने लिण्डाले हिमालयखवरसंग कोभिड १९ ले ल्याएको चुनौती, निर्वाचन, स्थानिय रुपमा भएका विकास निमार्ण कार्यक्रम जस्ता विषयमा जानकारी दिईन ।

सिटीको मुख्य समस्या के हो र अव यसलाई उनले कसरी समाना गर्ने योजना वनाएकी छिन लगायतका विषयमा उनीसंग के योजना छन् । यसवारेमा हिमालयखवरका लागि भिषण न्यौपाने द्धारा मेयर मार्टिनसंगको अन्तवार्ताको संक्षेप ।