विचार / ब्लग

अमेरिकाबाटै किन उपाध्यक्षमा तीन उम्मेदवार ?

सूर्य थापा | २०७४ आस्विन २९, आईतवार १८:१४

एनअारएनकाे अाठाैं विश्व सम्मेलनले काठमाडाैंमा सरगर्मी चढेको छ  । हरेक दुर्इ वर्षमा दशैं तिहारकाे छेकाे पारेर मातृभूमिमा अायाेजना गरिने एनअारएन विश्व सम्मेलन नेपाली डायस्पाेराका ...

पूरा पढ्नुहोस् »

एनआरएनएको साझा मुद्दा

| २०७४ आस्विन २५, बुधवार २१:१४

करिब डेढ दशकअघि स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा छ । सयौं गैरआवासीय हामी नेपालीहरू अहिले काठमाडौंमा एकत्रित भएका छौं । गैरआवासीय ...

पूरा पढ्नुहोस् »

एनआरएनको अध्यक्षमा भवन भट्ट नै किन ?

| २०७४ आस्विन २५, बुधवार ०५:३९

अहिले नेपालमा संसारभरिका ७३ वटा देशबाट एनआरएन प्रतिनिधिहरु एनआरएनहरुको सबैभन्दा ठूलो जमघटमा भेला भएका छन् । यसपालीको जमघटले दुई वर्षअघिको भन्दा किन बढी महत्व राख्दछ भने शेष घलेको दुई ...

पूरा पढ्नुहोस् »

प्रचण्डपथ–बौरिन्छ कि विसर्जन

हिमालयखबर | २०७४ आस्विन २३, सोमबार १२:०५

मुल विषय प्रवेश गर्नुअघि इतिहासतिर जाउँ । २०६२/६३ को जनआन्दोलन सफल भए लगत्तै केही समय २०५६ सालकै संसद पुनस्र्थापना भएर काम ग¥यो ।    त्यसपछि अन्तरिम संसद गठन भयो । त्यो अन्तरिम ...

पूरा पढ्नुहोस् »

अमेरिकामा बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता

| २०७४ आस्विन २२, आईतवार ०२:१०

संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लास भेगास घटनादेखि भने झस्किएका छन् । एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्नसक्नेगरी कसरी ...

पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुल्लापत्र

विश्वनाथ गौतम | २०७४ आस्विन १९, बिहीवार ०७:४८

श्रद्धेय अध्यक्ष कमरेड,  अभिवादन !   हाल केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एमाले पार्टीबीचको एकताको विषयले विभिन्न मिडिया र सामाजिक सन्जालमा भिन्न– भिन्न ...

पूरा पढ्नुहोस् »

झुण्ड–चरित्रको एनआरएन अमेरिकाको ‘डेलीगेटस’ सुची !

टेक्सस, अमेरिका | २०७४ आस्विन १५, आईतवार ११:३०

खास विषयमा प्रवेश गर्नुअघि एउटा कुरा पहिले नै प्रस्ट पारौं अमेरिकाबाट काठमाडौँ  जाने एनआरएन डेलीगेटसहरुकोलागी म आँकाक्षी थिइन । यसैले यो लेख डेलीगेटसहरुको सुचीमा आफ्नो नाम नपरेको ...

पूरा पढ्नुहोस् »

तेस्रो विश्वयुद्धको बढ्दो खतरा !

| २०७४ आस्विन ९, सोमबार ०१:५६

संसारभरका मानिसहरुमा यतिबेला तेस्रो विश्वयुद्ध हुने कुराले चिन्तित बनाएको छ । अझ ठूलो चिन्ता त डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्ने भविष्यवाणी गरेका ज्योतिषी होरोसियो ...

पूरा पढ्नुहोस् »

यिनले सन्यास लिए के हुन्छ

हिमालयखबर | २०७४ आस्विन ५, बिहीवार २१:३०

दुई दिन अघि अमेरिकी राष्ट्रपतिकी चर्चित उम्मेदवार हिलारी क्लिन्टनले एक टेलिभिजन अन्तरवार्तामा भनिन्–‘अब मेरो राष्ट्रपति उम्मेदवारको राजनीतिक यात्रा सकियो ।’   सण्डे मर्निङ ...

पूरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षमा जमुनाको चर्चा, कसको पल्ला भारी ?

हिमालयखबर | २०७४ आस्विन ५, बिहीवार १९:२६

न्युयोर्क । विदेशमा बस्ने नेपालीको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी बढिरहेको छ । अबको अध्यक्ष को हुन्छ ? सर्वसम्मत हुन्छ कि हुँदैन ? सर्वसम्मत नभए को को उमेदवार ...

पूरा पढ्नुहोस् »

एनआरएनए आगामी १०, १५ बर्षमा नेपालीमुलका नेपालीहरुको राष्ट्रसंघजस्तो संस्था बनेको देख्न चाहान्छु

| २०७४ आस्विन ३, मंगलवार १४:४२

सवैभन्दा पहिले म अमेरिकावासी गैर आवासीय नेपाली साथिहरुलाई संस्थाको चुनाव सफल बनाउनुभएकोमा हार्दिक बधाई दिन चाहान्छु । साथै निर्वाचनमार्फत चुनिएको टिमलाई पनि बधाई दिन चाहान्छु । ...

पूरा पढ्नुहोस् »

एनआरएन अमेरिकाको वर्तमान नेतृत्व र सामाजिक धरातल

हिमालयखबर | २०७४ भाद्र २६, सोमबार १४:२६

'नेतृत्वका लागि योग्यहरु प्रतिस्पर्धाको मैदानमा उत्रन डराए भने अयोग्यहरुबाट योग्यमाथि शासन चल्न थाल्छन' भन्ने सामान्य मान्यता रहेको छ । तर यहाँ को योग्य र को अयोग्य भन्ने सवाल कसैको ...

पूरा पढ्नुहोस् »

माओवादी जनयुद्ध र ‘वार भेट्रान सर्टिफिकेट’

–घनश्याम सुवेदी | २०७४ भाद्र २६, सोमबार ०२:५१

माओवादी जनयुद्ध, युद्धमात्र थिएन, थियो त केवल मुक्ति र समानताको लडाइँ थियो । परिवर्तनको खातिर उठेका जुझारु राता मान्छेहरुले बगाएको राता रगत र त्यही रगतले सिर्जिएको जनमुक्ति सेना अनि ...

पूरा पढ्नुहोस् »

एनआरएन अमेरिका: सेवा भावको लडाँइ, लेनदेनको लडाँइमा परिणत हुनु हुँदैन

| २०७४ भाद्र ८, बिहीवार २०:३८

उम्मेदवारीको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि रोकिएको एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया अब अगाडी बढने भएको  छ ।    मुद्दा दायर गर्नेले नै मुद्दा फिर्ता लिएपछि र संस्थाको ...

पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको आगामी बाटो

| २०७४ भाद्र ८, बिहीवार ०४:२७

नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पराजय बेहोर्नुप¥यो । पार्टीको योगदानबाट प्राप्त उपलब्धिहरुः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक ...

पूरा पढ्नुहोस् »

तीज बिशेष – “हो …..हरेक बर्ष मेरो गाउँ रुन्छ “

| २०७४ भाद्र ५, सोमबार १६:४७

हरेक वर्ष आउने तीज पर्वले महिला दिदी बहिनीहरूलाई नयाँ उत्साह नयाँ उमंग एवं नयाँ ऊर्जाको रक्तसंचार गराएर जाने गर्दछ । १९ औँ शताब्दीतिर विवाहित महिलाहरूको सुख दु:ख शेयर गर्ने,दिदी बहिनी ...

पूरा पढ्नुहोस् »

चाहिएको अवसरको कि दोहोरो नागरिकता ?

हिमालयखबर | २०७४ श्रावण २९, आईतवार १०:२६

सन्दर्भ उठाउन खोजिएको यस पटक पनि एनआरएन अर्थात गैर आवासीय नेपाली संघ अमेरिकाकै बारेमा हो ।    तर, एनआरएनमै प्रवेश गरिहाल्नु अघि हालैको एउटा घटनाबाट अघि बढ्छु । कास्की ...

पूरा पढ्नुहोस् »

नवनिर्वाचित मेयर रेणु दाहालका चुनौती र अवसर

| २०७४ श्रावण २५, बुधवार १२:४६

लामो विवाद, लफडा र अन्योलपछि अन्ततः भरतपुरमा रेणु दाहाल र पार्वती शाहले मेयर र उपमेयरका रुपमा काम सुरू गरेका छन् । रेणु महानगरमा नेपालकै पहिलो प्रमुख बन्न पुगेकी छन् भने दुवै प्रमुख पदमा ...

पूरा पढ्नुहोस् »

“म अदालत जान बाध्य भएँ”– गौरीराज जोशी

| २०७४ श्रावण २५, बुधवार ०२:५८

हिमालयखवर संवाददाता टेक्सस(अमेरिका)-  यही अगष्ट ११ र १२ मा हुने भनिएको  एनआरएन अमेरिकाको निर्वाचन स्थगित भएपछि अध्यक्षका  एक जना प्रत्यासी गौरीराज जोशीले आफू  न्यायकालागी ...

पूरा पढ्नुहोस् »

एनआरएन अमेरिका उम्मेदवारी विवाद मुद्दामामिलामा नजाऊ

| २०७४ श्रावण १९, बिहीवार ०७:४०

झण्डै दुई सातायताको एनआरएन अमेरिका अध्यक्ष पदका लागि आफ्नो नाम उम्मेदवार सूचीमा राख्ने गौरीराज जोशीको प्रयास सफल भएन । यो विवाद माथि एनआरएनए आईसीसी सम्म पुग्यो । एनआरएनए आईसीसी अध्यक्ष ...

पूरा पढ्नुहोस् »

नेपालको अनिश्चित भविष्य र बिदेश पलायन

हिमालयखबर | २०७४ श्रावण १५, आईतवार २०:२७

नेपालमा राजनीतिको बारेमा धेरै चर्चा, परिचर्चा, बहस, छलफल र विवाद हुने गरेको छ । प्राय हामी नेपालीहरुले उच्चारण गर्ने बाक्य हो-राजनीति र नेताले देशलाई ध्वस्त परे । भ्रस्टाचार, गुण्डागर्दी, ...

पूरा पढ्नुहोस् »

दलगत राजनीतिको कोपभाजनमा पर्‍यो एनआरएन अमेरिका

| २०७४ श्रावण ७, शनिबार ०८:३४

सायद यो विषयमा राम्रो होस् भनेर धेरै छुच्चो बोलेको अनि लेखेको कारणले होला हिजो मध्यरातमा राष्ट्रिय निर्वाचन आयोगले अध्यक्ष पदका आकांक्षी गौरी राज जोशीको नामावली उम्मेदवारकारुपमा ...

पूरा पढ्नुहोस् »

कमजोर होइन, संस्थालाई बलीयो बनाउन चुनाब लडौं -राम सी पोखरेल

| २०७४ श्रावण ७, शनिबार ०८:१०

उमेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । ...

पूरा पढ्नुहोस् »

आउनुस् सबै मिलि दाहसंस्कार गरौँ

| २०७४ श्रावण ६, शुक्रबार १८:२१

विहीबार साँझ गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उम्मेदवारी सूचि प्रकाशित भएपछि अमेरिकाको नेपाली समुदायमा एक खालको निराशा छाएको छ । कारण- टेक्ससका व्यबसायी र सामाजीक अभियन्ता ...

पूरा पढ्नुहोस् »

थोरै पुँजी भए पनि अमेरिकी सेयरमा लगानी गर्न थालौं

हिमालयखबर | २०७४ श्रावण ५, बिहीवार १९:१७

शेयरमा लगानी गर्ने भन्ने बित्तिकै नेपाली समुदाय पैसा डुब्ला भनेर डराउने गरेका छन् । अमेरिकामा बसेका नेपाली समुदाय पनि यस्तै ठान्छन् । केही बचत भएको पैसा सेयरमा लगानी गर्नुसन भन्यो भने ...

पूरा पढ्नुहोस् »

हाम्रो समाजसेवा र अध्यात्मिकताको पाटो

हिमालयखबर | २०७४ श्रावण २, सोमबार २१:५०

ड्यालसको नेपाली समाज यतिखेर समर–क्याम्पमय भएको छ । हाम्रा बाबुनानीहरुलाई हाम्रो धर्म, संस्कृति अनि यसका मूल्य र मान्यतासँग परिचित गराउनका लागि कर्मयोगी गुरु डा. चिन्तामणि योगी ड्यालस ...

पूरा पढ्नुहोस् »

हामी किन यस्ता ?

हिमालयखबर | २०७४ श्रावण १, आईतवार ०८:१४

दिमागमा घरीघरी एउटा प्रश्न आइरहन्छ–हामी किन यस्ता?   यस्ता’को मतलब– अर्काको अस्तित्व हतपत स्वीकार नगर्ने, आफूले भनेको जस्तै हुनुपर्ने, घमण्ड र अहमले चुलिएका, एक अर्कासँग ...

पूरा पढ्नुहोस् »

नसोचेको विकास भैसकेछ नेपालमा

| २०७४ आषाढ २९, बिहीवार ०६:५८

‘नेताहरुले देश खत्तम बनाइसके ।’ ‘जताततै भ्रष्टाचारै भ्रष्टाचारले नेपाल खोक्रो भइसक्यो ।’  ‘घुस नपाइकन त कर्मचारीले कागजमा कलमले छुन पनि छुँदैनन् नि ।’    विदेशबाट ...

पूरा पढ्नुहोस् »

भो प्रभु, मलाई पैसा चाहिएन !

| २०७४ आषाढ २९, बिहीवार ०३:५६

मान्छेका सबै रहर र उद्देश्य पूरा हुन्थ्यो भने, 'प्रभु मेरो यो कामना पूरा होस्' भनेर बोका–कुखुराको भाकल गर्नुपर्ने थिएन होला । आशावादी बनाइरहन हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ...

पूरा पढ्नुहोस् »

दुई दशकको अमेरिका बसाई र मेरो उम्मेदवारी

हिमालयखबर | २०७४ आषाढ २३, शुक्रबार १४:००

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको टेक्सस च्याप्टरको अध्यक्षमा मैले दुई साता अघि उम्मेदवारी घोषणा गरेपछि नेपाली समुदाय तरंगीत भएको महसुस भएको छ । विशेषगरि ड्यालस, अस्टिन, ...

पूरा पढ्नुहोस् »
Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last