मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

“एनआरएनएले महत्वपुर्ण कामहरु शुरु गरिसकेको हुदां विवादमा अल्झिनु ठिक होइन” – गौरीराज जोशी

“एनआरएनएले महत्वपुर्ण कामहरु शुरु गरिसकेको हुदां विवादमा अल्झिनु ठिक होइन” – गौरीराज जोशी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – गैर आवसिय नेपाली संघ (एनआरएनए) विगतमा भन्दा कमजोर हुदैं गएको छ । करिब चार महिना पांच महिना अघि भएको एनआरएनए विश्व सम्मेलन पछि यो संस्थाको गरिमा माथिनै प्रश्न उठन थालेका थिए । उक्त सम्मेलनका क्रममा भएको नेतृत्व चयनका क्रममा तिब्र ध्रुविकरण भएको थियो ।
 
यो धु्रविकरण अहिलेसम्म पनि मेटिएको छैन । यो कार्यसमिति आएपछि एक पछि अर्को विवाद पनि आएका छन् । तर, एनआरएनएका सचिव गौरीराज जोशीभने यो कार्यसमितिले महत्वपुर्ण कामहरु शुरु गरिसकेको हुदां विवादमा अल्झिन नहुने वताउंछन् ।
 
अमेरिकामा वस्दै आएको जोशी अहिलेसम्मको कामवाट आफु उत्साहित भएको दावी गर्छन । बल्ड बैंक, शौचालय निमार्ण जस्ता कार्य शुरु भईसेको उनले वताए ।
 
टेक्सस स्थित जोशीकै कार्यकक्ष्ँमा हामीले सचिव जोशीलाई सोधेका थियौं नयां कार्यसमिति आएपछि के कस्ता काम भए ? जोशी भन्छन्…