टेक्सस (अमेरिका ) – गैर आवासीय नेपाली संघ अमेरिका अन्तरगतको टेक्सस च्याप्टरले रिक्त तीन सदस्यमा आइतबार मनोनयन गरेको छ ।
च्याप्टरको बैठकले डा. प्रकाश श्रेष्ठ (लबक, टेक्सस), दमनराज शाही (ह्युस्टन, टेक्सस) र ललितराज गिरी (अस्टिन, टेक्सस) लाई मनोनयन गरेको हो । तीन सदस्य मनोनयनसँगै च्याप्टरका सबै पदहरु पूर्ण भएका छन् ।
प्रतिक्रिया