मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मे ३१ देखि सकर क्लिनिक

मे ३१ देखि सकर क्लिनिक


ड्यालस (टेक्सस) – डालस गोर्खा फुटबल टीमको अायोजनामा बच्चाहरूका लागि फुटबल प्रशिक्षण सुरू हुने भएको छ ।
 
अाउँदो मे ३१ देखि सुरू हुन लागेको सकर क्लिनिक अगष्ट ११ सम्म सञ्चालन हुने डालस गोर्खाका मेनेजर विनोद विष्टले जानकारी दिए । सकर क्लिनिकमा ४ देखि माथिका सहभागी हुनसक्ने छन् ।
 
युलेसको ट्रिनिटी हाइस्कुल ग्राउण्डमा यो प्रशिक्षण हुनेछ । डालस गोर्खाले हरेक वर्ष समर र फल सिजनमा साना केटाकेटीका लागि फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै अाएको छ ।