मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस र सुन्तलीको पहिलो प्रस्तुति

अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस र सुन्तलीको पहिलो प्रस्तुति


मलेसिया पुगेका धुर्मुस र सुन्तलीले अन्तराष्ट्रिय रंगशाला निर्माणको लागि आफ्नो शानदार प्रस्तुति दिएका छन् । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका सिताराम कट्टेल र कुन्जना घिमिरेको भव्य स्वागत भएको थियो । 
 
यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिन शारमा ‘सिटी एक्सप्रेस : धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।
 
झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला सिताराम कट्टेल र कुन्जना घिमिरेको सहयोगमा बन्न लागेको हो