मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘ए मेरो हजुर ३’ अमेरिकाको विभिन्न ठाउमा छायांकन हुदै

‘ए मेरो हजुर ३’ अमेरिकाको विभिन्न ठाउमा छायांकन हुदै


चैत २९ गते प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ को यति बेला अमेरिकाको विभिन्न ठाउमा छायांकन भईरहेको छ । ‘ए मेरो हजुर ३’ लाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण  र झरना थापा निर्देशन गरेका हुन् । 
 
अनमोल केसी, नायिका सुहाना थापा र अभिनेता सरोज खनाल अमेरिकामा यति बेला चलचित्रको छायांकनमा  व्यस्त रहेका छन् । 
 
चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।