मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट हुँदा ६६ जनाको मृत्यु

मेक्सिकोमा तेल पाइपलाइन विस्फोट हुँदा ६६ जनाको मृत्यु


मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।
 
मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए।
 
घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले तेल चोरी रोक्नका लागि प्रयासहरू बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।