मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महिलालाई निःशुल्क मेमोग्राम शिविर हुँदै

महिलालाई निःशुल्क मेमोग्राम शिविर हुँदै


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससले पार्कल्याण्ड हस्पिटलको सहयोगमा आगामी मार्च ९ मा निःशुल्क मेमोग्राम शिविर संचालन गर्ने भएको छ । 
 
स्वास्थ विमा नभएका, ड्यालस काउन्टीमा बसोबास गर्ने ३५ वर्षभन्दा माथि उमेरका महिलाहरुलाई शिविरमा मेमोग्राम सेवा उपलव्ध गराईने नेपाली समाजका प्रयास बास्तोलाले जानकारी दिए ।
 
बिहान ८ देखि ११ बजेसम्म संचालन हुने शिविरमा परिक्षणका लागि ममता मानन्धर र आइशा ओझासँग सम्पर्क राखेर नाम टिपाउन समेत बास्तोलाले आग्रह गरेका छन् ।
 
आउँदो फेब्रुअरी २० सम्म नाम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।