मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

आईपीएल २०१९ भारतमै हुने

आईपीएल २०१९ भारतमै हुने


काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट ( आईपीएल )२०१९ भारतमै हुने भएको छ ।
 
आम चुनावका कारण आईपीएल हुने नहुनेबारे शंसय थियो । तर, भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई)ले २३ मार्चबाट आईपीएल हुने जानकारी दिएको छ ।
 
यसअद्धि २००९ र २०१४ मा चुनाव भएका बेला आईपीएलको केही खेल दक्षिण अफ्रिका र युएईमा खेलाइएको थियो ।