प्रवास

हिमालयखबरमा अब हिमालय रेडियो पनि

348 पटक पढिएको

हिमालयखबर | 13th Nov 2018, Tuesday | २०७५ कार्तिक २७, मंगलवार ०८:२७
 
हामीले बुझेका छाैँ, तपाइको व्यस्तता । त्यही व्यस्ततालाइ सहज बनाउँदै देश विदेशका ताजा घटनाबाट तपाइलाइ अपडेट गराउन हामीले सुरू गरेका छाैँ हिमालय रेडियो । अहिलेलाइ यूटुब अनलाइनमा उपलव्ध हुने हिमालय रेडियोलाइ तपाइले केही समयपछिनै पोडकाष्टमा समेत सुन्न सक्नुहुनेछ । 
 
हरेक हप्तामा एकपटक तपाइलाइ हामी टेक्ससदेखि लिएर अमेरिकामा सबै राज्यहरू जहाँ नेपाली गतिविधि हुन्छन् । नेपालीलाइ चासो राख्ने घटना हुन्छन् । हामी त्यही पुर्याउने प्रयास गर्नेछाैँ । 
हामीलाइ सुन्नुस र प्रतिकृया दिनुहुनेछ भन्ने अाशामा छाैँ।