मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

२७ जनाद्वारा रक्तदान

२७ जनाद्वारा रक्तदान


ड्यालस (टेक्सस) – ब्लड डोनर्स अफ अमेरिका, प्रवासी मञ्च र इन्द्रेणी सांस्कृतिक संघले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
 
नेपाली मन्दीर अर्भिङमा आयोजित कार्यक्रममा समुदायका अगुवाहरुले उत्साहका साथ रक्तदान गरेका थिए । ड्यालसमा नेपाली संघसंस्थाहरुले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
 
कार्यक्रममा बिडिए, प्रवासी मञ्च र इन्द्रेणी सांस्कृतिक संघका पदाधिकारीहरु सकृयतापूर्बक खटिएका थिए ।