मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फेसबुकका पाँच करोड एकाउन्टमा हमला

फेसबुकका पाँच करोड एकाउन्टमा हमला


हिमालयखवर संवाददाता 
सानफ्रान्सिस्को (अमेरिका) – चर्चित सामाजीक सञ्जाल फेसबुकका पाँच करोड एकाउन्ट माथि हमला भएको छ ।
 
अज्ञात व्यक्ति वा समूहले ती एकाउन्टहरूमा हमला गरेको पुष्टी फेसबुकले शुक्रबार बिहान गरेको छ । मंगलबार पाँच करोड फेसबुक एकाउन्टमा हमला भएको र त्यसको अनुसन्धान भैरहेको फेसबुकले जनाएको छ ।
 
कस्ले र किन गर्यो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । फेसबुकले सबै प्रयोगकर्ताहरूलाइ एकाउन्ट साइन अउट गर्न र फेरि साइन इन गर्न अपिल गरेको छ ।