मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विपि स्मृति दीवसमा अमेरिकामा रक्तदान

विपि स्मृति दीवसमा अमेरिकामा रक्तदान


ड्यालस (अमेरिका) – नेपाली जनसम्पर्क समिति र ब्लड डोनर्स अमेरिकाको संयुक्त आयोजनामा आइतबार ड्यालसमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
 
जननायक विपि कोइरालाको ३६ आंै स्मृति दिवसको अवसर पारेर नेपाली मन्दिर अर्भिङमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर र वेस्ट टेक्सस च्याप्टरको सकृयतामा आयोजित उक्त कार्यक्रम नेपाली कांग्रेस काठमाडौंका नेता धर्मराज अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । 
 
ड्यालसको नेपाली समुदायले बिभिन्न समारोह, दीवस अनुसार रक्तदान कार्यक्रम गर्दै आएका छन् ।