मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नाइ नभन्नु ल–५ भदाै ८ देखि प्रदर्शनमा

नाइ नभन्नु ल–५ भदाै ८ देखि प्रदर्शनमा


काठमाडौँ  – विकासराज अाचार्यको बहुचर्चित नाइ नभन्नु चलचित्रको पाँचैाँ सिरिज यही भदैा ८ देखि नेपालमा प्रदशर्न सुरू हुने भएको छ। 
 
नाइ नभन्नु–५ यही भदाै ८ बाट प्रदर्शन सुरू हुने यसका निर्देशक अाचार्यले जनाएका छन् । यो चलचित्रमा ड्यालसका नेपाली व्यबसायीहरू हरिबोल भण्डारी र गाैरीराज जोशीले लगानी गरेका छन् । अाचार्यका अनुसार युटुबमा राखिएको यो चलचित्रकत्र ट्रेलरलाइ अहिलेसम्म २५ लाख पटक दर्शकहरूले हेरिसकेका छन् । 
 
हरेक पटक नयाँनयाँ कलाकारहरू लिएर अाउने अाचार्यले यसपटक केही पुराना र केही नयाँलाइ स्थान दिएका छन् । यो चलचित्र ड्यालस लगायत अमेरिकामा नेपालीहरूको बसोबास रहेका शहरहरूमा प्रदर्शन गरिनेछ ।
 
 
सेड्रिना र अनुभवको वालापनको उमेर