मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

शनिबार लसएन्जलसमा रक्तदान हुँदै

शनिबार लसएन्जलसमा रक्तदान हुँदै


लसएन्जलस (अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका, क्यालिफोर्निया च्याप्टरले लसएञ्जलसको आर्टेसियामा शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।
 
आर्टेसियामा रहेको तारा हिमालयन कुजिन परिसरमा आउँदो अगष्ट ११ तारिक शनिबार बिहान ११ बजे देखी रक्तदान हुने बिडिएले जनाएको छ । सो दिन साँझ ५ बजेसम्म रक्तदान हुनेछ । 
 
रक्तदान कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न समाजका सम्पूर्ण जनसमुदायहरूलाई  आयोजकका तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।