मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक


चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको गए राति साढे  ११ बजे निधन भएको छ। 
 
लामो समयदेखि क्यान्सरबाट पीडित ६७ वर्षीय श्रेष्ठको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा  निधन भएको हो ।  श्रेष्ठका एक छोरा, एक छोरी छन् । उनको आज विहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।