मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

तामाङ समाज उत्तर अमेरिका स्थापनाको १६ औं बार्षिक उत्सवको हार्दिक निमन्त्रणा

तामाङ समाज उत्तर अमेरिका स्थापनाको १६ औं बार्षिक उत्सवको हार्दिक निमन्त्रणा


तामाङ समाज उत्तर अमेरिका स्थापनाको १६ औं बार्षिक उत्सवको हार्दिक निमन्त्रणा !!!
 
उत्तर अमेरिकामा बसोबास गर्ने तामाङ समुदायको साझा संगठन तामाङ समाज उत्तर अमेरिका (Tamang Society Of North America) ले संस्था स्थापनाको १६ औं बार्षिक उत्सवको अवसरमा विगत वर्ष झै यो वर्ष पनि तामाङ भाषा तथा साहित्य सम्बन्धि कार्यक्रम "घ्योई थेन सेमल्हेङ" को आयोजना गर्ने भएको हुनाले तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई निम्न स्थान र समयमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं । 
 
मिति: शनिवार, मार्च ३१, २०१८
स्थान: ॐ शक्ति मन्दिरको हल, ज्याक्सन हाईट 40-23 72nd Street, Jackson Heights, NY 11377
समय: दिनको १:00 बजे देखि ६:00 बजे सम्म 
 
कार्यक्रम सम्बन्धि थप जानकारी: 
१.  कार्यक्रम तामाङ भाषामा सन्चालन गरिनेछ  !
 
२. ईच्छुक महानुभावहरुले तामाङ भाषाको गीत(व्हाई), कविता(व्हाईखा) तथा अन्य साहित्यिका सृजनाहरु प्रस्तुत गर्न सक्नेछन्
 
३. उपस्थित सहभागीहरुलाई तामाङ भाषामा संवाद गर्न प्रोत्साहन गरिनेछ ..!
 
कार्यक्रम सम्बन्धि अन्य थप जानकारीको लागी सम्पर्क:
 
लक्यान लामा (917 622 8233)
प्रेम स्याङदेन (240 406 6228)
उमा तामाङ   (202 644 3194)
छेमा‭ङ लामा ‭(347 686 4957‬)
अमर तामाङ (646 744 8324‬)
पवन योन्जन (917 573 6877)‬
 
धन्यवाद !!!