मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बोक्सीको आरोपमा कुटिएकी राधाले मञ्चमै भक्कानिएर रुँदै यसो भनेपछि सबका आँखा रसाए (भिडियो हेर्नुहोस)

बोक्सीको आरोपमा कुटिएकी राधाले मञ्चमै भक्कानिएर रुँदै यसो भनेपछि सबका आँखा रसाए (भिडियो हेर्नुहोस)


बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् ।
 
स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।
 
हेर्नुहोस बाकी भिडियोमा