मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपसभामुखमा शिवमाया तुम्बाहाम्फे विजयी

उपसभामुखमा शिवमाया तुम्बाहाम्फे विजयी


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा वामगठबन्धनकी शिवमाया तुम्बाहाम्फे विजयी भएकी छन् ।
 
शुक्रबार भएको निर्वाचनमा नेपाली कांग्रेसकी पुष्पा भुसाललाई फराकिलो मतान्तरले पछाडि पादै वाम गठबन्धनबाट एमालेकी तुम्बाहाम्फे निर्वाचित भएकी हुन् । 
 
विजयी शिवमाया तुम्बाहाम्फे २०१ मत प्राप्त गरेकी थिइन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत प्राप्त गरेकी थिइन् ।