देश

विमानस्थल प्रमुख भन्छन् ‘यसरी निभायौं आगो’ (भिडियो वार्ता)

2044 पटक पढिएको

हिमालय खबर | 14th Mar 2018, Wednesday | २०७४ फाल्गुन ३०, बुधवार १९:५६

काठमाडौं । विमान दुर्घटनाको विषयलाई लिएर केही विवादहरु सतहमा आएका छन् । कसरी भयो, दुर्घटना ? कसरी निभाइयो, आगो ? प्रस्तुत छ, यिनै समसामयिक विषयमा त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग  पत्रकार अदिती पौडेल र क्यामेरा पर्सन दिपेन्द्र रायमाझीले गरेको भिडियो वार्ता