मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश ४ : एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध

प्रदेश ४ : एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध


पोखरा २८ माघ । नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।
 
आइतबार बसेको प्रदेश कमिटीको बैठकले गुरुङलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेपछि मुख्यमन्त्रीको बाटो खुलेको हो । किरण गुरुङले आफ्नो दाबी फिर्ता लिएपछि पृथ्वीसुब्बाको नाममा सर्वसम्मत भएको हो ।
 
पृथ्वीसुब्बा गुरुङ एमाले अध्यक्ष के पी अोली निकट नेताको रूपमा चिनिन्छन् ।