मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वकै होचो व्यक्ति खगेन्द्रलाई सम्मान

विश्वकै होचो व्यक्ति खगेन्द्रलाई सम्मान


काठमाडौँ । विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आइतबार सम्मान गरिएको छ । 
 
नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । 
 
संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए ।