मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कसरी गर्दैछ ट्यूटर क्लबले अमेरिकामा गणितको चिरफार

कसरी गर्दैछ ट्यूटर क्लबले अमेरिकामा गणितको चिरफार


ड्यालस (अमेरिका)– अमेरिकाको ड्यालसमा सञ्चालित प्राइभेट शिक्षण संस्था ट्यूटर क्लब (Tutorclubusa.com) ले हालसम्म १२५ भन्दा बढी नेपाली बिद्यार्थीलाई सेवा पुर्याइ सकेको छ ।
 
क्लबले अागामी फेब्रुअरी १० बाट ‘एनाटोमी अफ म्याथ'(गणित को चिरफार) कक्षा संचालन गर्न लागेको छ । फेब्रुअरी १० मा ओरिएण्टेसन बाट शुरु भइ मे महिनाको अन्तिम हप्तासम्मको डिजाइन गरेर संचालन गरिएको यो कक्षा ले स्कूल पढ्ने बिद्यार्थीहरु लाई म्याथमा निकै नै सहयोग गर्ने बताइएको छ। 
 
चार महिनाको पुरा प्याकेज शुल्क तीनसय डलर तोकिएको छ । सबै कक्षा (केजी देखि ११) सम्मका लागि बढीमा दुइ किस्तामा बुझाउन सकिने जनाइएको छ । ट्युटर क्लबको कक्षा अर्भिङ्ग स्थित रमाइलो रेस्टुरेन्टसँगै रहेको हेथ्रोन सुइट (2323 Imperial Dr, Irving, TX 75062) मा संचालन हुने व्यबस्थापकले जानकारी दिएका छन् । 
 
ट्युटर क्लकले नेपालीमुलका बालबालिकाहरूको व्यक्तित्व तथा शैक्षिक विकासका लागि अतिरिक्त कृयाकलाप तथा शैक्षिक कार्यक्रमहरू गर्दै अाएको छ ।
 
टेक्ससको अर्भिङ्ग नेपालीहरुको बाक्लो बसोबास भएको क्षेत्र हो। यस क्षेत्रमा बिगत एक बर्ष देखि नेपाली द्वारा नै संचालित क्लब युएसएले शैक्षिक सेवा प्रदान गर्दै आइरहेको छ । दुई बर्ष अघि स्थापित यस प्राइभेट शिक्षण संस्था ले निकै अविभावकहरु को मन जितेर गत बर्ष देखि नियमित बिभिन्न खालका शैक्षिक गतिबिधि तथा कक्षा संचालन गर्दै आइरहेको सञ्चालक विजयराज भट्टराइले बताए । 
 
क्लबले रटाउने, घोकाउने भन्दा पनि प्रयोगात्मक विधिको उपयोग गर्दै बिभिन्न बिषयमा बिध्यर्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 
 
हिमालय खबरले धेरै नेपालीहरुले चासो राखी भर्ना गर्ने गएको यस ट्यूटर क्लब को बारेमा केही प्रश्नहरु ब्यबस्थापक समक्ष राखेको थियो । हाम्रा पाठकहरुको लागी सजिलो होस् उत्तर प्रस्तुत गरेका छौ – 
 
१. Tutor Club USA भनेको के हो ?
 
ट्यूटर क्लब युएसए भनेको कक्षा के.जी. देखि कक्षा १२ सम्म का बिद्यार्थीहरुको लागि दैनिक स्कूलमा पढने कोर्शहरुको साथै अन्य अतिरिक्त क्रियाकलापलाई सजिलो बनाउन संचालन गरिएको ट्यूसन तथा कोचिङ्ग संचालन साथै ट्यूसन सेन्टरमा आउन नमिल्नेहरुका लागि घरमै गएर पढाउने, सिकाउने शिक्षण संस्था हो।
 
यो शिक्षण संस्था ले अभिभावकहरु तथा बिद्यार्थीहरुले चाहेको दिन तथा समयमा होम ट्यूसनको व्यवस्था गर्दछ। यसका अतिरिक्त हामीले केही कक्षा तथा उमेर ग्रुपलाई टार्गेट गरेर तोकेको स्थानमा ग्रुप कोचिङ्ग तथा एक्स्ट्रा करिकुलर ट्रेनिङ्गको संचालन पनि गर्दछ ।
 
क्लबले बयस्क, कलेज लेभल तथा अन्य ग्रुपको आवश्यकता अनुसार धेरै किसिमका होम तथा ग्रुप कोचिङ्ग को संचालन पनि गर्दै अाएको छ । बिस्तृत जानकारीको लागी वेभसाइट हेर्नुहोस।
 
२. Tutor Club USA ले हप्ताको कति दिन सेवा दिन्छ ?
 
क्लब सातै दिन खुल्ला रहन्छ। वेबसाइटमा गएर ट्यूटोरिङ्गसँग सम्बन्धित तपाईलाई लागेको जे सुकै प्रश्न पनि जुनसुकै बेला पनि सोध्न सक्नुहुन्छ।
 
क्लबका कक्षाहरु भने धेरै मोडलमा डिजाइन गरिएका छन। हप्ता को १ दिन, २ दिन, ३ दिन, ५ दिन तथा सातै दिननै हुने खालका छन। त्यसैगरी बेलाबेलामा ग्रुप ट्रेनिंग संचालन पनि हुन्छ। यी सम्पूर्ण कुराहरुको जानकारी हाम्रो फेसबुक पेज लाइक गरेर पनि पाउन सकिन्छ।
 
क्लबमा सम्पर्क गर्नुहोस र तपाइको आवश्यकता अनुसार कस्टमाइज क्लास वा तपाइलाई कुन मोडेल प्लान ठीक हुन्छ हामी बिद्यार्थी को जाच गरि तपाइलाई उचित सल्लाह प्राप्त हुनेछ । सल्लाहको निमित्त appointment लिन Admin (इमेल/फोन) लाई सम्पर्क गर्नुहोस।
 
Tutor Club USA ले के के सर्भिस उपलब्ध गराउछ ?
 
 क्लबले निम्न कुराहरुको सेवा उपलब्ध गराउन शुरु गरिसकेको छ।
 
 (क) कक्षा के. जी. देखि १२ सम्म का लागि:
 
– Mathematics (Algebra, Geometry, Calculus, Statistics)
– Science (Biology, Physics)
– English (Reading and Writing)
– Foreign Languages (Nepali, ESL)
– Daily School Activities Monitoring
– Science Projects
– Tech Design (Robotics) Projects
– Engineering Projects
– Mathematics Projects
 
(ख) सवै उमेर समुह का लागि:
 
– Web Design
– Dance (सिंगल/ग्रुप/कपल)
– Music (मादल, बासुरी, हार्मोनियम इत्यादी)
– Leadership Training
– Counseling for parents
 
कक्षामा कसरी भर्ना हुने ?
भर्ना गर्ने निम्न तीन तरिकाहरु छन् :
 
क) फेसबुक पेज (TutorClubUSA) मा जानुहोस, त्यही भर्ना गर्ने लिंक दिइएको हुन्छ।  क्लिक गरेर फर्म भर्नुहोस्। 
(ख) इमेल गर्नुस – [email protected]
(ग) फोन गर्नुस – (682) 433-3947 वा (832) 288-0727
(घ) वेबसाइटमा जानुस – www.tutorclubusa.com त्यसपछि Students भन्ने ट्याबमा क्लिक गर्नुस र फर्म भर्नुहोस।
 
५. Tutor Club USA मा पढाउन कति फी लाग्दछ ?
 
कक्षाहरु भने धेरै मोडलमा डिजाइन गरिएका छन। हप्ताको १ दिन, २ दिन, ३ दिन, ५ दिन तथा सातै दिननै हुने खालका छन। हाम्रो फी ११० डलर प्रति महिना देखि शुरु हुन्छ होम ट्युसनका लागि। तपाइले कुन प्लान रोज्नु हुन्छ त्यस अनुसार फी फरक पर्छ। 
 
अतिरिक्त क्रियाकलापको शुल्क भने भिन्नभिन्न रहेको छ। क्लबले अफर गरेको ट्रेनिंग, सेमिनारको जानकारी फेसबुक पेज मार्फत अपडेट हुनेगरेको छ । बिस्तृत जानकारीका लागि क्लबको कार्यालयमा अथवा इमेल, फोन सम्पर्क गरेर फी थाहा पाउन सक्नु हुनेछ ।