मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै सञ्जय

एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै सञ्जय


बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हराउँदै बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभाको उम्मेदवार सञ्जय गौतम विजयी  भएका छन् ।
 
संजय गौतम ४४ हजार ८ सय २६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी बामदेव गौतमले ४४ हजार ७६ मत ल्याए ।
 
सिञ्चाइमन्त्रीसमेत सञ्जय गौतमसँग पराजित हुने वामदेव गठबन्धनको दोस्रो हेभिवेट हुन् । यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भइसकेका छन् ।