मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले उम्मेदवारले ३०१५३ मत अन्तरले जिते

एमाले उम्मेदवारले ३०१५३ मत अन्तरले जिते


हिमालयखवर संवाददाता
२३ मंसिर, काठमाडौं- दोलखा जिल्लामा प्रतिनिधि सभाका लागि नेकपा एमाले उम्मेदवार पार्वत गुरुगंले ३०१५३ मत अन्तरले विजय हात पारेका छन् । अहिलेसम्मको जितहारमा यो नै सबैभन्दा ठुलो मतअन्तर हो । 
 
एक मात्र निर्वाचन क्ष्ँेत्र रहेको दोलखामा पार्वतले ५५ हजार ९५४ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८ सय १ मत पाए । 
 
पहाडी जिल्ला दोलखामा बामगठवन्धनका कारण पार्वतले यति धेरै मत ल्याउन सकेका हुन् ।