मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शेखर कोइराला हारे लालबावु जिते

शेखर कोइराला हारे लालबावु जिते


 
हिमालयखवर संवाददाता
काठमाडौ- मोरगं क्षेत्र नं ६ मा बामगठवन्धनका उम्मेदवार लालबावु पण्डितले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका छन् । सानो मत अन्तरले कोइराला पराजित भएका हुन् । 
 
विजयी पण्डितले ३३ हजार ९४१ मत ल्याएका छन् । कोइरालाको मत ३३ हजार २६६ छ । कोइराला नेपाली कांग्रेसका केन्द्रिय सदश्यपनि हुन् । उनले कांग्रेस केन्द्रिय सदश्यमा खुला तर्फ सवैभन्दा वढी मत ल्याएर जितेका थिए ।