प्रेस विज्ञप्ती / सूचना पाटी

हार्दिक समवेदना

2620 पटक पढिएको

हार्दिक समवेदना | 8th Oct 2017, Sunday | २०७४ आस्विन २२, आईतवार १४:२४
हाम्रा मित्र एवं पूर्बमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष श्री एकनाथ ढकालकी ममतामयी आमा टंककुमारी ढकालको ८२ वर्षको उमेरमा असामयीक निधन भएकोमा उहाँको आत्माको चिरशान्तिको साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । 
 
ज्योति सापकोटा, रोशनी श्रेष्ठ
सुनिता घिमिरे, हरि सापकोटा तथा पिएन कलेजका साथीहरु