मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

काठमाडौंमा बिहानै भूकम्पको धक्का

काठमाडौंमा बिहानै भूकम्पको धक्का


काठमाडौं ।  काठमाडौंको मनमैजु केन्द्रविन्दु भएर बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।
 
आज बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 
भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भूलगायत आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि परकम्प आउने क्रम अझै रोकिएको छैन्।