प्रेस विज्ञप्ती / सूचना पाटी

दशैं धमाका - शुभकामना साँझ - २०७४

374 पटक पढिएको

तारा हिमालयन कुजिन, आर्टेशिया लसएन्जल्समा हुदै

हिमालय खबर | 26th Sep 2017, Tuesday | २०७४ आस्विन १०, मंगलवार ०६:०४
नेपाल अमेरिका एकता समाजले आफ्नो स्थापना काल देखि  हाम्रा अग्रजहरुले शुभारम्भ गरेको हिन्दु नेपालीहरुको महान चाड बडा दशैं को शुभ अवसरमा " दशैं धमाका - शुभकामना साँझ - २०७४ " को आयोजना  युवा जगतका  सांगीतिक प्रस्तुतिका साथ मनोरन्जनात्मक दशैं शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने भएको छ ।
 
यसै सुचना मार्फत लसएन्जल्समा अवस्थित संघ संस्थाका प्रमुख एंव प्रतिनिधि हरु लगायत सम्पुर्ण समुदाय सदस्यहरुलाई आमन्त्रण गर्नु हुदै संस्थाको अध्यक्ष सुर्य प्रसाई सम्पुर्ण प्रवासी  नेपालीहरुको सुख, शान्ति र सम्वृदिको  कामनाका साथ  कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध  गर्दछ ।
 
कार्यक्रमको विवरण : 
मिति : सेप्टेम्बर २६ मंगलबार २०१७ 
समय : खाना बेलुकीको ८ बजे देखि १० बजे सम्म 
        : सांगीतिक प्रस्तुति बेलुकी ९ बजे देखि १० : ३० सम्म 
        : डी जे १० :३० देखि १२ बजे सम्म 
 
स्थान : तारा हिमालयन कुजिन, आर्टेशिया 
सहयोग : ३०  डलर प्रति व्यक्ति 
           : १२ वर्ष मुनिकालाई निशुल्क