अन्तर्वार्ता

नेपाल आइडलको जज भएपछि अलिकति कठोर त हुनैपर्ने रहेछः न्यू बज्राचार्य (भिडियो अन्तरवार्ता सहित)

1588 पटक पढिएको

हिमालयखवर संवाददाता- | 13th Aug 2017, Sunday | २०७४ श्रावण २९, आईतवार ०९:४८
अहिले सर्वाधिक लोकप्रिय कार्यक्रम अन्तराष्ट्रिय रियालिटी-शो नेपाली आइडलका जज तथा चर्चित संगीतकार हुन् न्यू बज्राचार्य । 
 
भन्नुहुन्छ अहिले सर्वाधिक चर्चामा रहेको नेपाली आइडल रियालिटी शोहरुमा निर्णायक तहमा रहेर निर्णय गराउनु चाहि धेरै अफ्ठेरो हुने आफ्नो अनुभव सुनाउदै आफुले बिभिन्न अन्तराष्ट्रिय भाषाहरुमा संगित गर्दा सहजनै अनुभुती गरेको बताउँछन् । संगीतमा अनुभुती गराउन सक्नु चाहि महत्वपूर्ण पक्ष ठान्छन् उनी ।
 
र आफुले पनि बिभिन्न रियालिटीशो हरुमा प्रथम हुँदै संगीत क्षेत्रलाई पेशाको रुपमा अगाल्दै आएको भनि हिमालयखबरसँग बताउँछन् ।
 
नेपाल आइडलको जजको हिसाबमा काम गर्दाको अनुभव बारे उनी भन्छन्-'मलाइ कहिलेकाँही लाग्छ् किन त्यसो गरे हुँला र भने हुँला ? तर जज भएपछि थोरै कठोर त हुनैपर्ने रहेछ ।'
 
उनीसँग सांगितीक क्षेत्रको उतार चढाव र अहिलेको चर्चित नेपाल आइडल शोका बारेमा हिमालय खबरका डोल्मा लामा र शंकर वाग्लेले गरेको बिशेष कुराकानी  । प्रस्तुत छ सोही अन्तरवार्ता ।