मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

” दुर्दशा ” जय नारायण एनआरएन(NRN)

” दुर्दशा ” जय नारायण एनआरएन(NRN)


जय नारायण एनआरएन
             किनकी 
चौतारीमा बसेर चौरासी व्यन्जन खादै 
स्यालहरुको मिटिङ्ग भयो रे 
चाणक्य मानिएका चलाख बाजेहरू 
अब त उनीहरुकै गोटी भए रे
 
टेनिसी कोर्टमा पुर्याई फर्केकाको 
साँत्चिकै नै  यहाँ हाबी भयो रे 
उतै छुटेका केहि झुण्डहरुको 
अव त नाच गान सुरु भयो रे    
 
स्यालले नरिवल चलाए जस्तै 
संस्थालाई आफुअनुकुल चलाउदै छ रे 
नबुझ्ने  ले त कुरा बुझेनन होला 
 वकिल साव पनि त्यसैमा रमाउदै छन् रे
 
बिचरा सोझा गैह आवासीहरु एक्लै आफै सँग बरबराउदै छ रे 
खाइ नखाई तिरेको डलर 
फिर्ता लिन्छु भन्दै कराउदै छ रे 
 
बिरामी छोडी दौडेको दु:ख 
माटोमा अव बिलाउदै छ रे 
बिचरा होशी दल दलमा फसी 
निन्द्रामा पनी बर्बराउदै छ रे 
 
बरिस्ठ बनि उक्लन खोज्दा 
बर्ल्याङ्ग लडने तरखरमा छ रे 
ती मेरी चेली अलमल मा परी 
के गरु भनी रुदै पो छिन रे 
 
राम्रो छ भन्थे म पागल पनी 
तिन छक्क परेको 
अगाडी बडने भेटीन बाटो 
पछाडी हटेको !
– उत्तम लामिछाने, अध्यक्ष (एनआरएन टेक्सस च्याप्टर)