प्रेस विज्ञप्ती / सूचना पाटी

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एंव पुर्व सामान्य प्रशासन मन्त्री युवराज कार्कीसँग भेटघाट तथा अन्तरक्रिया गरिने

461 पटक पढिएको

हिमालय खबर | 24th Mar 2017, Friday | २०७३ चैत्र ११, शुक्रबार ०५:१९
प्रवासी नेपाली मन्च, क्यालिफोर्निया लसएन्जल्सको आयोजनामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एंव पुर्व सामान्य प्रशासन मन्त्री माननीय श्री युवराज कार्कीसँग  भेटघाट तथा नेपालको वर्तमान राजनीति  अवस्था र देश विकाशमा प्रवासी नेपाली मन्चको भुमीका र चुनौती विषयमा छलफल र अमेरिकामा हुने प्रवासी नेपाली मन्चको दोस्रो सम्मेलन बारे जानकारी गराउने उध्येश्यकासाथ एक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
 
यसै सन्दर्भमा सम्पुर्ण लसएन्जल्सबासी नेपाली संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधि लगायतका सम्पुर्ण सामाजिक अभियान्तहरु , सामुदायिक सदस्यहरु सबैलाई यसै सुचना मार्फ़त निमन्त्रणा गरिएको जानकारी मन्चका अध्यक्ष विजय कुमार कटुवालले दिदै  उपस्थितिको लागी सबैलाई अनुरोध गर्नुभएको छ ।
 
तपशिल:-
मिति:- मार्च २४ तारिख  शुक्रवार 
समय:- वेलुकी ८:०० बजे
स्थान : नेपाल अमेरिका एकता समाज 
को कार्यालय
17221 pioneer Blvd Artesia 
90701