मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको बास

पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको बास


आफ्नो कुरकुरे वैँशलाई थाम्न नसकेर पशुकरणी गर्दा बेलायतका एक युवकले जेलको हावा खानु परेको छ । २१ वर्षका ती युवकले एक पोथी गधासँग सेक्स गरेको आरोपमा उनलाई एक महिनाको जेल सजाय सुनाइएको हो ।
क्लार्क काउन्टीको एक जनावर फार्ममा कृषी मजदुरको रुपमा काम गर्ने गिदेओन डी स्वार्टजनटूबरलाई गतवर्ष गधासँग सेक्स गरेको आरोपमा पक्राउ गरिएको थियो ।
 
उनलाई अदालतले एक महिनाको जेल सजाय र ४४३ डलर जरिवाना समेत तोकेको छ । साथै उनले मनोपरामर्श लिनुपर्ने तथा उनीमाथि निगरानी गर्न समेत सम्बन्धित अधिकारीहरुलाई अदालतले आदेश दिएको छ ।
 
रोचक कुरा त के भने आफुले गधीसँग सेक्स गरेर गम्भीर गल्ती गरेको भन्दै उनले न्यायाधीश समक्ष आफुलाई कडा सजाय दिन माग गरेका थिए । आरोपमा साविती रहेसँगै अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो ।
 
खेतमा चरिरहेको गधासँग पहिलोपटक भेट गरेसँगै आफुलाई मन परेको र लामो समयसम्म उसको सँगत भएपछि आफु क्रेजी भएर उसलाई करणी गरेको उनको दाबी छ । स्वार्टजनटुबरले गधासँग सेक्स गरेको उनका मालिकले देखेपछि प्रहरीलाई खबर गरेका थिए र तत्काल प्रहरी आएर उनलाई पक्रेको थियो ।  आफुले त्यसअघि कहिल्यैपनि कुनै जनावरलाई करणी नगरेको उनले बताए ।