मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)


अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो ।
 
बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी परिरहने पूर्वानुमान गरिएको छ । 
 
झरीले रुझाएपछि बैशालु युवायुवतीलाई के चाहियो ? उनीहरुले हिलोमा लडिबुडी गर्दै आफ्नै जवानीको प्यास मेटाउन पछि परेनन् ।
 
हेरौँ संगीत पर्वको निहुँमा हिलोमा मस्ती गरिरहेका बेलायती तन्नेरीका तस्वीरहरु :