मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

पूर्वयुवराज पारस छोराछोरीका साथ देखा परेपछि……

पूर्वयुवराज पारस छोराछोरीका साथ देखा परेपछि……


काठमाडौं, ६ असार । लामो थाइल्याण्डको बसाइ पछि पूर्वयुवराज पारस शाह स्वदेश फर्केको करिब चार महिना भइसकेको छ । उनी कहाँ र के गर्दैछन् ? धेरैको चासोको विषय पनि बन्ने गरेको छ । र सामाजिक सञ्जाल फेसबुकको उनको पेजलाई धेरैले पछ्याउने गरेका छन् ।
तर, उनको अपडेट नगरिएको फेसबुक पेजको वाल देखेरै सधैं रनभुल्लमा परेका पारसका फ्यानहरु आइतबार भने त्यस्तो हुनु परेन् । गएको १२ नोभेम्बर यता अपडेट नगरिएको पारसको फेसबुक पेजको वालामा भने आइतबार छोराछोरी सहित पारस देखा परे ।